नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोड रुपैयाँको कारोबार « Khabarhub

नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोड रुपैयाँको कारोबार


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज शेयर बजार परिसूचक नेप्से १५.७२ अंकले बढेको छ ।

बैंकिङ, व्यापार, फाइनान्स, अन्य र बीमा समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से आज २६७४.४६ विन्दुमा पुगेको हो ।

मंगलबार होटल तथा पर्यटन समूहको शेयर २०५ अंकले, विकास बैंकको ३०, जलविद्युतको ११४, उत्पादनको १८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अंकले बढेको छ ।

आज दुई सय १३ कम्पनीको १ करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ३० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका