करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ दुलाल गाउँ बस्ने उपेन्द्र दुलालको करेन्ट लागेर मृत्यु भएको छ ।

६८ वर्षीय दुलालले पानी तान्दै गर्दा सोमबार दिउंसो ४ बजेर ३० मिनेटमा करेन्ट लागेको थियो । आफ्नै खेतमा सिंचाई गर्नको लागि पानी तान्ने मेसिनबाट पानी तान्दै गर्दा मेसिनमा जडान भएकोे तारबाट करेन्ट लागेपछि दुलाललाई धुलीखेल अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा दुलालको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ०३ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको