विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेललाई अनुमति (सूचीसहित) « Khabarhub

विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेललाई अनुमति (सूचीसहित)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न पाँचतारेदेखि रिसोर्ट सम्म गरि ११० वटा होटेललाई अनुमति दिएको छ ।

पर्यटन विभाग होटल शाखाका अनुसार विभिन्न ११० होटेललाई क्वारेन्टिनका रुपमा तोकिएको हो ।

विभागका अनुसार यसअघि ठमेल क्षेत्रमा घना बस्ती भएको भन्दै क्वारेन्टिन नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि ठमेल क्षेत्रका होटेललाई समेत सामेल गरिएको छ ।

सरकारले निश्चित गन्तव्य तोकेर हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नुपर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरे पनि नेपाल आउन दिइनेछ ।

तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने मापदण्ड बनाइएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले ५ दिनपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा आफ्नो गन्तव्यमा जान पाउँछन् ।

यस्तो छ होटलहरुको सूची

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ३३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,