रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अस्ट्रिचको आँखा

अस्ट्रिच चराको आँखा उसको गिदीभन्दा ठूलो हुन्छ ।

२. हिमालहरू

संसारभर सर्वोच्च १०९ वटा हिमाल सबै एसिया महादेशमा छन् । तीमध्ये ९६ वटा हिमाल हिमश्रृङ्खलामै पर्छन् ।

३. टेप वर्म

हालसालै मानिसको पेटमा रहेको सबैभन्दा लामो टेप वर्म जुका ३३ मिटर (१०८ फिट) लामो पाइएको छ ।

४. महाकाव्य आठ गुणा

होमरका महाकाव्यहरू इलियड र ओडीसी दुवै मिलाउँदा पनि महाभारत आठ गुणा लामो हुन्छ ।

५. १५%

क्यानाडेली अनुसन्धानकर्ताहरुको रिपोर्टअनुसार विश्वप्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको गिदी साधारण गिदीभन्दा १५% चौडा थियो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ०१ बजे

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल