सबै प्रकारका यातायात चल्न थालेसँगै काठमाडौँका सडकमा सवारीको चाप (फोटोफिचर) « Khabarhub

सबै प्रकारका यातायात चल्न थालेसँगै काठमाडौँका सडकमा सवारीको चाप (फोटोफिचर)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर–बिजोर प्रणाली हटाइएसँगै सडकमा सवारीको चाप बढेको छ ।

माइक्रो, टेम्पोलगायत सवारी पनि आजदेखि चलेका छन् । जसका कारण उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । कोरोना संक्रमण जोखिमका कारण जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै दुई महिनापछि सबै सवारीसाधन सञ्चालनमा आएका हुन् ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । त्यस्तै परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्ने गरी परिक्षा सञ्चालन गर्न अनुमति दिइएको छ ।

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा असार ३१ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ०६ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई