विश्वकप छनोटमा स्पेनको सहज जित | Khabarhub Khabarhub

विश्वकप छनोटमा स्पेनको सहज जित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर,  फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे ।

जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : ३० बजे

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृहमन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम सञ्चालन

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक

चिटिक्क पारिँदै गाउँ

म्याग्दी– दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना