एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, अमेरिकामा सबैभन्दा धेरै « Khabarhub

एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, अमेरिकामा सबैभन्दा धेरै


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजार ११०, ब्राजिलमा २० हजार ५२८ र भारतमा १९ हजार ३८० जना थपिएका हुन् ।

यही अवधिमा ७ हजार ३९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ७६१, रुसमा ८९५, ब्राजिलमा ६८६, भारतमा २८५, टर्कीमा २२८ र बेलायतमा १६६ जना रहेका छन् ।

यही अवधिमा ४ लाख ६९ हजार ८१ जना निको भएका छन् । हालसम्म कुल संक्रमित २३ करोड ६५ लाख ६३ हजार ९६७ मध्ये २१ करोड ३६ लाख ८१ हजार २४२ जना कोरोनामुक्त भइसकेका छन् । मृत्यु हुनेको संख्या ४८ लाख ३० हजार ५७८ पुगेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा