चुट्किला : देशको ५० प्रतिशत « Khabarhub

चुट्किला : देशको ५० प्रतिशत


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ ‘किन हाम्रो देशको ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन्’

भोलि पल्टदेखि त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ । तैँले छापेको समाचार सच्याउने भए सच्चा नत्र राम्रो हुने छैन ।

सम्पादकले पनि हुन्छ, म भोलिको पत्रिकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ ।

भोलि पल्टको पत्रिकामा समाचार छापियो – हाम्रो देशका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन् ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु