‘ओली प्रवृत्ति’ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल  « Khabarhub

‘ओली प्रवृत्ति’ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहका अध्यक्ष माधवकुमार नेलालले ओली प्रवृत्तिले अहिलेको समस्या निम्तिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भएको नागरिक समाजसँगको अन्तक्रिया उनले ओली प्रवृत्तिकै कारण लोकतन्त्र र संविधान खतरामा पुगेको आरोप लगाए ।

‘प्रधानमन्त्री ओलीले गर्दा अहिलेको समस्या आएको होइन। ओली प्रवृत्तिले समस्या निम्त्याएको हो। केपी प्रवृत्तिले लोकतन्त्र र संविधानमा समेत धावा बोलेको छ’ उनले भने, ‘ओली प्रवृत्तिकै कारणले अहिलेसम्म प्राप्त उपलब्धि संकटमा पुगेको छ।’

प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या भएको उनले बताए। प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न समेत उनले आग्रह गरे।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : ०२ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र