चुट्किला : रेकर्ड तोड्दा « Khabarhub

चुट्किला : रेकर्ड तोड्दा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन काले र गोरे खुसी हुँदै घरमा आएर दिदीलाई भनेछन्…

काले र गोरे : दिदी हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेडर्क नै तोडिदिम नि…

रिसाउँदै दिदी : तिमीहरुको काम अरु के भयो र ? घरको सामान जति तोडेर नभएर अब स्कुलको रेकर्ड नि तोड्यौ होइन…….

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ५५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका