एक उत्कृष्ट प्रेरक प्रसंग ‘प्रधानमन्त्रीको आवास’ « Khabarhub

एक उत्कृष्ट प्रेरक प्रसंग ‘प्रधानमन्त्रीको आवास’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मौर्य सम्राट चन्द्रगुप्तका महामन्त्री, गुरु तथा राज्य संस्थापक आचार्य चाणक्यको निवासस्थली एक साधारण कुटी थियो । त्यो देखेर चीनका यात्री फइह्यानले प्रतिक्रिया दिए— ‘ठूलो देशका प्रधानमन्त्री यस्तो सामान्य कुटीमा बस्छन् ।’

चाणक्यले जवाफ दिए— ‘जहाँका प्रधानमन्त्री साधारण कुटीमा बस्छन्, त्यहाँका जनताले भवनमा निवास गर्छन् । अनि जुन देशका प्रधानमन्त्री गगनचुम्बी महलमा बस्छन् त्यहाँका जनता झुपडीमा बस्छन् ।’

साभार : ‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ५३ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री