‘सोना’को मालिक बनिन् प्रियंका « Khabarhub

‘सोना’को मालिक बनिन् प्रियंका


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री प्रियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा एक भारतीय रेष्टुरेन्ट सुरु गरेकी छन् । उनले आफ्नो अभिनय पछि भारतीय स्वादलाई विदेशमा चर्चा दिलाउन यो निर्णय लिएको जनाएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार प्रियंकाले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायबारे जानकारी दिएकी हुन् । उनले रेष्टुरेन्टको नाम ‘सोना’ राखेकी छन् ।

‘म तपाईंमाझ सोनालाई प्रस्तुत गर्न पाउँदा रोमाञ्चित भएकी छु । न्यूयोर्क सिटीमा एक नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खानाका लागि आफ्नो प्रेम दर्शाएकी छु’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ४५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर