गौर हत्याकाण्ड : पीडित परिवारद्वारा दोषीलाई कारबाहीको माग (भिडियोसहित) « Khabarhub

गौर हत्याकाण्ड : पीडित परिवारद्वारा दोषीलाई कारबाहीको माग (भिडियोसहित)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्ड घटनाका पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् ।

गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् ।

दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्ने समेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीको माग गरे ।

घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन नसकेको उनले गुनासो गरे । उनले सरकारले घट्नामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गरे ।

हेरौँ भिडियो

घटनाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताए । उनले घटनामा ज्यान गुमाएका परिवारको बालबच्चाको पालनपोषण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गरे ।

यस्तो छ गौर हत्याकाण्ड संघर्ष समितिले मानव अधिकार आयोगलाई बुझाएको ध्यानाकर्षण पत्र

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : १० बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल