रियलका डिफेन्डर राफेललाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रियलका डिफेन्डर राफेललाई कोरोना भाइरसको संक्रमण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।

रियलले डिफेन्डर भरानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

फ्रेन्च डिफेन्डर भरानले लिभरपुलसँगको च्याम्पियन्स लिगको खेल पनि गुमाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ४७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको