च्याम्पियन्स लिग : रियल मड्रिडको सहज जित « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिडको सहज जित


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।

क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४-१ ले पराजित गरेमा अर्को चरण पुग्नेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : ०५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका