चुट्किला : कुनै दिन भनौँली « Khabarhub

चुट्किला : कुनै दिन भनौँली


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै दिन भनौँली

राधाले कान्तालाई सोधिन्—
तँलाई थाहा छ बेवकुफलार्य सस्पेन्सनमा कसरी राखिन्छ ?
कान्ताले उत्सुक भएर भनिन्— थाहा छैन, तैँ भन न ।
राधाले तुरुन्तै फेरि कुनै दिन भनौँली ।

कम्प्युटर अपरेटरको प्रेमपत्र

जिन्दगीकी कन्ट्रोल प्यानल, इन्ड्रेड जिबीको माया ! मैले १ एमबी मायाको लागि कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलविनमा सेन्ड नगरिदेऊ । मेरो रिकोएस्ट मानिनौ भने, म आफैलाई अटो डिलिट गर्नेछु, अगाडि तिम्रो इच्छा ।

दोस्रो विवाह

श्रीमान : म मरे भने के तिमी दोस्रो बिहे गर्छाै ?
श्रीमती : छि के भन्नु भाको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु ।
अनि हजुर ? श्रीमान : म पनि तिम्रै बहिनीसित बस्छु ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ३० बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि