काठमाडौँको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ « Khabarhub

काठमाडौँको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनस्थित सिमलटारबाट प्रहरीले १० महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सिमलटारस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई १४ लाख नगदसहित पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास समेत बरामद गरिएको छ ।

अहिले पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : १४ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई