आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५१७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ७६

११-२० वर्ष – १९०

२१- ३० वर्ष – ४६६

३१-४० वर्ष – ५१७

४१-५० वर्ष – ३२२

५१-६० वर्ष – २३२

६१-७० वर्ष – १४५

७१-८० वर्ष – ९१

८० वर्षभन्दा माथि – ३१

अज्ञात – ७

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ५९ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर- यहाँको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान

देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका

जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ