‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ « Khabarhub

‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार विदेशबाट सुन बोकेर आउनेहरुलाई गुरुङले आफ्नो सहयोगीमार्फत पिछा गर्न लगाउँथे र उनीहरु चढ्ने ट्याक्सी बीच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने सुन लुटेर भाग्ने गरेका थिए ।

गुरुङको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले उनिमाथी थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : १२ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई