सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने « Khabarhub

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ ।

दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो ।

यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन