साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ? « Khabarhub

साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् ।

मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

भारत र श्रीलंकाबीचको खेल नेपाली समयानुसार अपराह्न ४:४५ बजे हुनेछ । दुबै टिम पहिलो जितको खोजिमा छन् ।

दोस्रो खेलमा आयोजक माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ९:४५ बजे हुनेछ । माल्दिभ्स आज पहिलो जितको खोजीमा हुँदा बंगलादेश दोस्रो जित निकाल्न चाहान्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ५८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको