ट्याटु देखाउन टपलेस भइन् श्रुति « Khabarhub

ट्याटु देखाउन टपलेस भइन् श्रुति


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री श्रुति हासन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आफ्नो सुन्दर तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । यिनै अभिनेत्रीले एकपटक फेरि आफ्नो ग्ल्यामर शैली देखाएकी छन् । उनले पिठ्युमा एक ट्याटु बनाएकी छन् र आफू टपलेस भएर फ्यानलाई देखाएकी छन् ।

भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुतिले आफ्नो अभिनयको कमाल फिल्ममा देखाइसकेकी छन् । श्रुतिले आफ्नो करियरमा एकसेएक फिल्ममा अभिनय गरेकी छन् । हालैमात्र उनले ट्याटुवाला तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

तस्वीरमा उनले आफ्नो पिठ्युमा रहेको ट्याटुलाई देखाएकी छन् । तस्वीर श्यामस्वेतको छ । ट्याटुमा उनले आफ्नो नाम लेखेकी छन् । ट्याटु तमिल भाषामा लेखिएको छ । ‘मेरो नाम भन्नुहोस्, ठूलो स्वरमा भन्नुहोस्’उनले तस्वीरको क्याप्सन लेखेकी छन् ।

श्रुति चाँडै प्रभासका साथ फिल्म ‘सालार’मा देखिँदैछिन् । यो फिल्म आगामी वर्षको अप्रिल १४ मा रिलिज हुँदैछ । यसबाहेक श्रुतिको हिन्दी फिल्म ‘द पाउडर’ हो । जुन यसैवर्ष जी५ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ०१ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो