शाहरुखपुत्र आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश « Khabarhub

शाहरुखपुत्र आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– क्रुज लागुऔषध मुद्धामा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट बिहीबार जमानत पाउन सकेनन् । अदालतले उनको जमानत निवेदनलाई अस्वीकार गरेको छ । अदालतको आदेशमा आर्यनसहित आठ आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

यद्यपि न्यायिक हिरासतमा पठाइएका आर्यनले तुरुन्तै जमानत निवेदन दर्ता गराए पनि यो मामलामा शुक्रबार बिहानमात्र सुनुवाई हुनेछ । आर्यनसहित बाँकी सबै आरोपीहरुले आजको रात एनसीबीको भवनमा बिताउनुपर्नेछ ।

आर्यनसहित ७ व्यक्तिलाई अक्टोबर ११ सम्म हिरासतमा राख्नका लागि एनसीबीले अदालतसमक्ष समय मागेको थियो । एनसीबीले हालसम्म छापामारीमा १६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : ३६ बजे

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य