तारकेश्वरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

तारकेश्वरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक काठमाडौँको नारायणस्थान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो ।

गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १२ : ०५ बजे

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक