लाङटाङको पहिचान टोपी « Khabarhub

लाङटाङको पहिचान टोपी


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गोसाइकुण्ड गाउँपालिका वडा नं ४ पर्यटकीय क्षेत्र लाङटाङको पहिचान स्थानीय मान्छे भेटियो भने लाङटाङ्वासी हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

यो टोपीको मुल्य स्थानीयस्तरमै पाँच हजार रुपैयाँ रहेको छ । लाङ्टाङका थोरै मानिसले मात्र बुन्ने गर्दछन् । लाङटाङवासी परम्पराको भेषभूषामा आधारित शीरमा लगाउने तातो ऊनको टोपीलाई संरक्षण गर्दै आएका छन् ।

/;’jf, @# k’;M uf];fOs’08 ufpFkflnsf j8f g+ $ ko{6sLo If]q nfª6fªsf] klxrfg :yfgLo dfG5] e]l6of] eg] nfª6fªjf;L xf] eGg] ;xh} cg’dfg ug{ ;lsG5 . of] 6f]kLsf] d’Vo :yfgLo:t/d} ? kfFr xhf/ /x]sf] 5 . nfª6fªsf yf]/} dflg;n] dfq a’Gg] ub{5g . nfª6fªjf;L k/Dk/fsf] e]ife”iffdf cfwfl/t zL/df nufpg] tftf] pmgsf] 6f]kLnfO{ ;+/If0f ub}{ . t:jL/M 1fg]Gb| Gof}kfg], /f;;

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : ४० बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन