कांग्रेस प्रवक्ता शर्माको प्रश्न : साँच्चै 'निर्मला पन्तको बलात्कारी खै' प्रधानमन्त्रीज्यू ? | Khabarhub Khabarhub

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यू ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ‘निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर’ भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

आज धनगढीमा भएको नेकपाको सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको सन्दर्भलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जालमा सो प्रश्न गरेका हुन ।

उनले ट्वीटरमा लेखेका छन्-

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५६ बजे

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच