पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव « Khabarhub

पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही मानिस निकै अद्भूत क्षमता भएका हुन्छन् । यस्तै मध्यका एक देखिए आयुष के एस । भारतको केरलाबा बस्ने आयुष के एस नामका ५ वर्षीय बालकले १ घण्टामा २० वटा किताव पढेर रेकर्ड बनाएका छन् ।

जे ए एस इन्टरनेशनल स्कूल किण्डरगार्डेनमा पढ्ने यी बालकले आफ्नै यूट्युब च्यानल पनि बनाएका छन् । जसलाई उनले इण्डिया बुक अफ रेकर्ड्स नाम दिएका छन् । यही च्यानलमा उनी पुस्तक पढछन् । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ४५ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई