पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव « Khabarhub

पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही मानिस निकै अद्भूत क्षमता भएका हुन्छन् । यस्तै मध्यका एक देखिए आयुष के एस । भारतको केरलाबा बस्ने आयुष के एस नामका ५ वर्षीय बालकले १ घण्टामा २० वटा किताव पढेर रेकर्ड बनाएका छन् ।

जे ए एस इन्टरनेशनल स्कूल किण्डरगार्डेनमा पढ्ने यी बालकले आफ्नै यूट्युब च्यानल पनि बनाएका छन् । जसलाई उनले इण्डिया बुक अफ रेकर्ड्स नाम दिएका छन् । यही च्यानलमा उनी पुस्तक पढछन् । –एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ४५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन