युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’ « Khabarhub

युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘द फेस’ को उपाधि पुरुषतर्फ युद्ध बानियाँ र महिलातर्फ क्रान्ति चन्दले जितेका छन् । व्यावसायिक मोडल जन्माउने उद्देश्यले आयोजित प्रतियोगितामा २६ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा कृपा अधिकारी र शितल श्रेष्ठ ‘फस्ट रनरअप’, स्वीकृति प्याकुरेल र हेमन जोशी ‘सेकेन्ड रनर अप’ हुँदा कृपा अधिकारी र हेमन जोशी ‘बेस्ट फ्रेण्ड्ली’, निर्मला धिताल र नारायण प्याकुरेल ‘फोटोजेनिक’, क्रान्ति चन्द र शितल श्रेष्ठ ‘क्याटवाक’, ब्रबिम श्रेष्ठ र अस्मिता बराल ‘बेस्ट स्किन एन्ड हेयर’, आशिष गिरी र कृपा अधिकारी ‘बेस्ट फिजिक’, युद्ध बानियाँ र सोफिया भण्डारी ‘पब्लिक च्वाईस’ र सुर्जिना श्रेष्ठ र युद्ध बानियाँ ‘पपुलर च्वाईस’ बने ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाई सुवाल निर्णायक थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ संसद शाहले नयाँ पुस्ताबाट कुशल र व्यवसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : १३ बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’