सेन्टिमेन्टल कमेडीमा ‘तेस्का बाजे’ | Khabarhub Khabarhub

सेन्टिमेन्टल कमेडीमा ‘तेस्का बाजे’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमेडी जनरामा नयाँ फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ ।

हालसम्म कलाकार छनोट केहि गरिएको यश फिल्मको लागि थप अन्य कलाकारहरु भने केहो दिनमा नै तय गरिने निर्माण पक्षले जानकारी दिएको छ । सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहुर्त गरेर फिल्मको औपचारिक निर्माण घोषण गरियो ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ । निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टीमेन्टल कमेडी फ्लेभरमा बन्नेछ । कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन् ।

चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।

निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ४५ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै