छुटाउँनै नमिल्ने पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

छुटाउँनै नमिल्ने पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सलहको समूह

ठूलो सलहको समूहले एक दिनमा ८०,००० टन बराबरको अन्नबाली खाइसक्छ । यति अन्नले ३५,००० परिवारलाई एक वर्षसम्म खान पुग्छ ।

२. उपियाँको उफ्राइ

शरीरको अनुपातमा सबैभन्दा धेरै उचाइमा उफ्रने जीव उपियाँ हो । यो आफ्नो शरीरको उचाइभन्दा १३० गुणा माथिसम्म उफ्रन सक्छ । अर्थात् ३० सेमीसम्म । यदि मानिस पनि उपियाँजस्तै उफ्रन परेको भए २०० मिटर माथिसम्म उफ्रन सक्ने थियो ।

३. गुणस्तरीय ऊन

सबैभन्दा गुणस्तरीय ऊन मेरिनो भेडाबाट उत्पादन हुन्छ ।

४. ठूलो र सानो देश

विश्वको सबैभन्दा ठूलो देश रसियाको क्षेत्रफल १७,०७५,४०० वर्ग कि.मि. छ भने सबैभन्दा सानो देश भेटिकन सिटीको क्षेत्रफल ०.४४ वर्गा किमि. मात्र छ । के भन्न मिल्छ भने संसारको सबैभन्दा सानो देशभन्दा ठूलो देश रसिया ३८,८०७,७२७ गुणाले ठूलो छ ।

५. सूर्यको तापक्रम

सूर्यको सतही भाग लगभग ६०,००० सेन्टिग्रेड तापक्रम र केन्द्रीय भाग १४,००,००,००० सेन्टिग्रेड तापक्रम हुनुपर्छ भनी वैज्ञानिकहरु मान्छन् ।

साभार  : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ४३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान