एसी मिलानको शानदार जित « Khabarhub

एसी मिलानको शानदार जित


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोलले पराजित गरेको हो ।

भेरोनाको मैदानमा मिलानलाई जित दिलाउन रेड क्रुनिच र डियोगो डालोटले एक एक गोल गरे । २७औँ मिनेटमा क्रुनिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

खेलको ५०औँ मिनेटमा डालोटले गोल गर्दै मिलानलाई २-० को जित दिलाए । जितसँगै मिलान २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

भेरोना ३८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका