एसी मिलानको शानदार जित « Khabarhub

एसी मिलानको शानदार जित


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोलले पराजित गरेको हो ।

भेरोनाको मैदानमा मिलानलाई जित दिलाउन रेड क्रुनिच र डियोगो डालोटले एक एक गोल गरे । २७औँ मिनेटमा क्रुनिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

खेलको ५०औँ मिनेटमा डालोटले गोल गर्दै मिलानलाई २-० को जित दिलाए । जितसँगै मिलान २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

भेरोना ३८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : २६ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस