शास्त्रमा लेखिएको छ : जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् « Khabarhub

शास्त्रमा लेखिएको छ : जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा नारीको सम्मान गर्नुपर्छ भन्ने विषयमा विभिन्न उक्तिहरु पाइन्छन् । आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मनुस्मृतिमा लेखिएका यी दुई श्लोक सबैका लागि प्रेरणादायी हुनेछन् ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।

अर्थात्- जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । त्यहाँ देवताको बास हुन्छ । जहाँ नारीको सम्मान तथा पूजा हुँदैन त्यहाँ गरिएका समस्त राम्रा कामहरु पनि निस्फल हुन्छन् ।

शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम् ।
न शोचन्ति तु यत्रैता वर्धते तद्धि सर्वदा ।।

अर्थात- जुन कुलमा नारीले कष्टपूर्ण जीवन विताइरहेकी हुन्छिन्, त्यो कुलको पतन चाँडै निश्चित छ । जहाँ नारी खुशी हुन्छिन् त्यो कुल सदैव सफल हुनुका साथै समृद्ध हुन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ५३ बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ