जोक्स : अचम्मको घटना « Khabarhub

जोक्स : अचम्मको घटना


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म अफिस आउँदा बाटोमा अचम्मको घटना घट्यो- एक व्यक्ति अफिसमा सहकर्मीलाई भन्दै थियो ।

एउटा भिखारीले मलाई भन्यो- हजुर खानका लागि दस रुपैयाँ दिनुहोस् ।

कुन अचम्मको कुरा हो ? साथीले भन्यो- सबै भिखारीले यसै त भन्छन् नि, अनि तैँले दस रुपैयाँ दिइस् ?

अँ दिएँ, उसले दसको नोट खायो ।

साभार : हँसाउने जोक्स पुस्तकबाट

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : ०५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर