डेरामा सँगै बस्ने साथीको हत्या गरेको आरोपमा पक्राउ « Khabarhub

डेरामा सँगै बस्ने साथीको हत्या गरेको आरोपमा पक्राउ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा डेरामा सँगै बस्दै आएका एक जना साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोठामा सँगै बस्ने अन्दाजी ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ३९ वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा उनीहरु डेरामा बस्दै आएका थिए । साथीको हत्यापछि फरार बस्नेतलाई प्रहरीले लम्कीस्थित वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आपसी विवादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुढाथोकीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ४३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण