डेढ लाख रकमसहित जुवा खेल्दै गरेका ५ जना पक्राउ « Khabarhub

डेढ लाख रकमसहित जुवा खेल्दै गरेका ५ जना पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित प्रहरीले पाँच जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।

डीएसपी रिजालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर–५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर– ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका– ७ का ४१ वर्षीय बिनोद खाती र घोराही–१५ का ३१ वर्षीय छबि गिरी छन्।

अहिले उनीहरूमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : १० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर