एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मलाई स्थगित, दुवै पक्ष आन्तरिक छलफलमा « Khabarhub

एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मलाई स्थगित, दुवै पक्ष आन्तरिक छलफलमा


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठक स्थगित गरेर अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए । “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ५२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना