७२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

७२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७२ कोरोना संक्रमितको आईसीयूमा र १५७ को भेन्टिलेटरमा गरी कुल ७२९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११६ जना आईसीयूमा र ३९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३३८ जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५५ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : १५ बजे

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

चितवन- डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन

बागलुङको माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम

ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक

घान्द्रुकलाई एक फन्को मार्दा

गण्डकी- गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन