एकीकृत समाजवादी रोजेका कञ्चनपुरका तीन जनप्रतिनिधि एमालेमै फर्किए « Khabarhub

एकीकृत समाजवादी रोजेका कञ्चनपुरका तीन जनप्रतिनिधि एमालेमै फर्किए


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कन्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उन‍ीहरूले एमालेमा नै बस्ने बताएका हुन् ।

एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा नम्बर-३ का वडा सदस्य भगतराम चौधरी र शान्ती कामी रहेका छन् ।

तीनै जनाले एकीकृत समाजवादीका पक्षमा स्नाखत गरेको भए पनि आफूहरू एमालेमै रहेको विज्ञप्तिमार्फत जनाएका हुन् । उनीहरूले निर्वाचित पद रहे पनि नरहे पनि एमाले नछोड्ने जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै