डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित « Khabarhub

डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए ।

गुस तिल र डोनियल मालेनले थप एकएक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका