डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित « Khabarhub

डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए ।

गुस तिल र डोनियल मालेनले थप एकएक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ३० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार