चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि खुल्ने « Khabarhub

चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि खुल्ने


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्वलाई लक्षित गरी सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ।

दसैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापन लगायतका कार्य सुरु गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसनसहितको बैठकले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
यससँगै देशका ३९ जिल्लाका ४३ स्थानहरुबाट सहुलियत मुल्य पसल सञ्चालन हुने छन् ।

चामल दाल चिउरा पिठाे तेल (सनफ्लावर ताेरी) ५ रुपैयाँ, भटमासको तेल १० रुपैयाँ , मासु १० रुपैयाँ र कर्णाली सिमी १० रुपैयाँ छुट हुनेछ ।

यस्तो छ सूचना 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ०१ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका