आर्यनका कारण गौरीले रद्द गरिन् जन्मदिन उत्सव « Khabarhub

आर्यनका कारण गौरीले रद्द गरिन् जन्मदिन उत्सव


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– क्रुज लागुऔषध पाटी मामलामा शाहरुख खान र गौरी खानका छोरा आर्यन खान हाल एनसीबीको हिरासतमा छन् । आज आर्यनको जमानत निवेदनमाथि सुनुवाई हुँदैछ ।

आज गौरीको जन्मदिन हो । तर उनी छोराको कारण जन्मदिन नमनाउने निर्णयमा पुगेकी छन् । यद्यपि उनका साथीहरुले गौरीको जन्मदिनका लागि एक ठूलो उत्सव आयोजना गर्ने योजना बनाएका थिए । तर छोरा एनसीबीको हिरासतमा रहेकाले गौरीले सबै उत्सव रद्द गरेकी छन् ।

‘यो गौरीको हालसम्मकै सबैभन्दा दुःखद जन्मदिन हो । उनको छोरा उनीबाट टाढा छन् । उनी अहिले विचलित अवस्थामा छिन् । हामीले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छैनौं । आर्यनलाई जमानत मिल्यो भने मात्र उनका लागि यो जन्मदिनको विशेष उपहार हुनेछ’, गौरी निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०१ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ