आर्यनको जमानत निवेदन अदालतद्वारा अस्वीकार « Khabarhub

आर्यनको जमानत निवेदन अदालतद्वारा अस्वीकार


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ ।

मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय लिएको हो । यो निर्णयसँगै आर्यनसहित अन्य ८ जनाले अझै न्यायिक हिरासतमा बिताउनु पर्नेछ ।

आर्यनका वकिल सतीश मानेशिन्देले मुख्य आरोपी पक्राउ नपरेसम्म अन्य आरोपीलाई हिरासतमा राख्न नमिल्ने दाबी गर्दै गरेका थिए । दुवै पक्षको बहस सुनेपछि अदालतले बिहीबार आर्यनसति ७ आरोपिलाई १४ दिनसम्म न्यायिक हिरासतमा पठाउने निर्णय लिएको थियो ।

अदालतले आर्यनसहित अरबाज मर्चन्ट र मुनमुन धमीजको निवेदन खारेज गरिदिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ५५ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ