यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस् | Khabarhub Khabarhub

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ ।

यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

– पार्टनरलाई छाडेर उठ्ने

– हतार हतार कपडा लगाउने

– तत्काल बाहिर निस्कने

– काम वा पढाइ गर्ने

– साथीलाई फोन गर्ने

– छुट्टा छुटै सुत्ने

– बच्चालाईसँगै सुताउने

– कामको बारेमा कुरा गर्ने

– सरसफाइमा लाग्ने

– सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ४२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ