एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’ « Khabarhub

एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिष्यले सोध्यो— ‘ईश्वर कहाँ छ ?’

गुरूले भने— ‘सबैमा ।’

बाटोमा एउटा हात्ती बेकावु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो— बाटोबाट हट, हात्ती पागल भएको छ ।’

गुरू छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बीच बाटोमै उभियो— ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’

हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँढले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।

शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो— ‘तपाईंले त ईश्वर सबैमा छन् भन्नुभएको थयो । तैपनि यस्तो किन भयो ?’

‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ?’

साभार : ‘प्रेरक प्रसङ्ग’ किताबबाट

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा