दिनेश सुनारले बनाए पाचौँ पटक विश्व कीर्तिमान « Khabarhub

दिनेश सुनारले बनाए पाचौँ पटक विश्व कीर्तिमान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिनेश सुनारले पाचौँ पटक विश्व कीर्तिमान राखेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि चार पटकसम्म विभिन्न विधामा विश्व रेकर्ड राखिसकेका दिनेश सुनारले पाँचौ पटक पार्कर खेलकै अर्को विधामा नयाँ रकडराख्न सफल भएका छन ।

यस विधामा विश्व रेकर्डको लागि मापदण्ड ३० सेकेण्डमा ८ पटकसम्म ट्वीष्ट ब्याक समरफल्ट हानुपर्ने प्रावधान रहेको थियो ।

No description available.

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा भएको कार्यक्रममा उनले नयाँ विश्व रेकर्ड कायम गराउनका सफल भएका हुन् । उनले द मस्ट स्ट्याण्डिङ फूल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

कार्यक्रममा समाजका विशिस्ट व्यक्तिहरु ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटनिज कम्युनिटी एशोसियसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आकाश खतिवडा र सनसाइनका प्रोप्राइटर कौशिला खनाल कर्मचार्य लगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ३९ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका