भन्सालीलाई कोरोना, रोकियो ‘गंगूबाई काठियावाडी’को सुटिङ « Khabarhub

भन्सालीलाई कोरोना, रोकियो ‘गंगूबाई काठियावाडी’को सुटिङ


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘गंगूबाई काठियावाडी’का निर्देशक सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएपछि फिल्मको सुटिङ रोकिएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार यो फिल्मको हाल मुम्बईको फिल्मसिटीमा सुटिङ भइरहेको थियो । कोरोना संक्रमण भएपछि उनले आफूलाई घरमै क्वारेन्टाइनमा राखेका छन् ।

गत फेब्रुअरीमा अभिनेत्री आलिया भट्टको शीर्ष भूमिकामा अभिनय रहेको यो फिल्मको टीजर सार्वजनिक भएको थियो । फिल्म यसै वर्षको जुलाई ३० मा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगनको पनि अभिनय छ । फिल्ममा उनको छोटो भूमिका रहे पनि महत्वपूर्ण रहेको निर्माण पक्षले जनाएको छ । अजय र सञ्जयले यसअघि फिल्म ‘हम दिल दे चुके सनम’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ०६ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर