माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक « Khabarhub

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आगामी फागुन २९ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको निर्णय सुनाउँदै श्रेष्ठले भने- ‘हाम्रो संगठनात्मक संरचना र पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यहि फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छौँ र चैत १ गते कार्यकर्ता भेलाको पनि आयोजना गर्ने निर्णय गरेका छौँ ।’ नेता श्रेष्ठ नेताले बताए ।

साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल नभएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ४८ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष